राष्ट्रिय सहकारी बैंक स्थापनाको २१औं वर्ष,अबको बाटो के ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बिशेष

राष्ट्रिय सहकारी बैंक स्थापनाको २१औं वर्ष,अबको बाटो के ?



काठमाडाैं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लि.स्थापनाको २१ औं वर्ष प्रवेशमा गरेको छ । सहकारी संघ÷संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनीहरूको वित्तीय आवश्यकतालाई पुरा गरी ती संघ÷संस्थाहरूलाई बैकिङ्ग सेवामा पहँुच दिन तथा अन्य वित्तीय सेवा सुविधाहरू उपलब्ध गराई सहकारी क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले २०६० आषाढ २५ गते सहकारी बैंकको दर्ता भएको थियो ।

बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरू बीच २०६१ साउन १९ गतेदेखि कारोबार गर्दै आएको छ । बैंकलाई २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोबार गर्न स्वीकृति प्राप्त भएको थियो ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार ०७:५३