सहकारी बैंकको प्राथमिकतामा प्रविधि तर नीतिगत समस्या

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले बाणिज्य र विकास बैंक सरहनै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको बताएको छ । प्रविधि अर्थतन्त्रको साधन भइसकेकाले विस्तारै नोटको कारोबार कम हुँदै जाने र प्रविधि अनिवार्य हुँदै गइरहेकाले बैंकले प्रविधिमैत्री सेवा विस्तारका लागि काम गरिरहेको जनाएको छ । विशेष गरी कम्युटर सफ्टवेयरको प्रयोग गर्ने, प्रविधिबाटै हिसाव राख्ने, पल्स मनिटरिङ गर्ने, वित्तीय … Continue reading सहकारी बैंकको प्राथमिकतामा प्रविधि तर नीतिगत समस्या