सहकारी बैंक छुट्टै ऐन ल्याएर पूर्ण बैंकको काम गर्ने लक्ष्यका साथ अघि बढेको छः केबी उप्रेती

सहकारी क्षेत्रमा विगत २५ वर्षदेखि विभिन्न केन्द्रीय भूमिकामा रहेर काम गरिरहेका केबी उप्रेती (कृष्ण बहादुर उप्रेती)हाल राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष छन् । सहकारी बैंकको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका उप्रेतीले यसअघि दुई कार्यकाल प्रबन्ध सञ्चालक(महाप्रबन्धकको जिम्मेवारी हेर्ने गरि) काम गरेका थिए । जिल्ला सहकारी संघ साथै राष्ट्रिय सहकारी महासंघको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै १९ … Continue reading सहकारी बैंक छुट्टै ऐन ल्याएर पूर्ण बैंकको काम गर्ने लक्ष्यका साथ अघि बढेको छः केबी उप्रेती