राष्ट्रिय सहकारी बैंकको रणनीतिमा के छ ?

काठमाडौं । तीन खम्बे अर्थनीतिको एक खम्बाका रुपमा रहेको सहकारी क्षेत्र यतिबेला देशका कुना कन्दरासम्म फैलिसकेका छन् । छोटो अवधिमा असीमित सफलता हासिल गरिरहेको सहकारी क्षेत्र २०४८ सालमा ऐन आउँदा एक हजारको हाराहारी थिए । तर अहिले ३० हजार बढी छन् । ७३ लाख सदस्य बनाएर नेपालको सबैभन्दा ठुलो सामाजिक संजाल सहकारीमै छ । मुलुकको कुल … Continue reading राष्ट्रिय सहकारी बैंकको रणनीतिमा के छ ?