महिला स्वास्थ्य कर्मचारीको यातायात भत्ता शतप्रतिशत
१५ जेष्ठ २०७८, शनिबार १८:०३
तीनकुनेमा सुरुङ मार्ग बन्ने, १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन
१५ जेष्ठ २०७८, शनिबार १७:५७
कृषि तथा पशुपक्षी विकासका लागि ४५ अर्ब ९ करोड रकम विनियोजन, पाँच वर्ष भित्र चामलमा आत्मनिर्भर
१५ जेष्ठ २०७८, शनिबार १७:५४
सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्याइने
१५ जेष्ठ २०७८, शनिबार १७:४७
चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट
१५ जेष्ठ २०७८, शनिबार १७:४५
भूमिहीनलाई आगामी वर्षभित्र जग्गाधनी प्रमाण पूर्जा
१५ जेष्ठ २०७८, शनिबार १७:४०
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट
१५ जेष्ठ २०७८, शनिबार १७:३४
निषेधाज्ञा अवधिभर खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास खरिद गर्दा २० प्रतिशत छुट
१५ जेष्ठ २०७८, शनिबार १७:२८
सहकारीलाई सहुलियत कर्जा दिइने, साझा सहकारीहरुलाई ब्यूताउन अनुदान
१५ जेष्ठ २०७८, शनिबार १७:२०
गरिबी निवारण कोष खारेज, कोषमा आबद्ध ३२ हजार सामूदायिक समूहलाई सहकारीमा रुपान्तरण गरिने
१५ जेष्ठ २०७८, शनिबार १७:१५
स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न ७ अर्ब ५० करोड विनियोजन
१५ जेष्ठ २०७८, शनिबार १७:०९
साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान
१५ जेष्ठ २०७८, शनिबार १७:०५