तीनकुनेमा सुरुङ मार्ग बन्ने, १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तीनकुनेमा सुरुङ मार्ग बन्ने, १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन



काठमाडाैं । काठमाडौंको तीनकुनेमा सुरुङ मार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७८ र७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौको सवारी चापलाई व्यवस्थापन गर्नका लागि सुरुङ मार्ग निर्माण गर्ने बताएका हुन । यो सुरुङ मार्ग निर्माण गर्नका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको उनले बताएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १७:५७