स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न ७ अर्ब ५० करोड विनियोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न ७ अर्ब ५० करोड विनियोजन



काठमाडाैं । स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न ७ अर्ब ५० करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार आगामि आर्थिक बर्ष भित्र सबै स्थानिय तहमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी न्युनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याउने छ । स्वास्थ्य बीमा बोर्डको बीमा कार्यक्रमको दिगोपनको लागि वैकल्पिक वित्तिय स्रोतको व्यवस्था गरिने छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १७:०९