काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अब नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तै, उनले अनलाइनबाटै कम्पनी दर्ता र खारेज गर्न सकिने बताएका छन् ।
Comment