अब नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अब नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अब नयाँ कम्पनी दर्ता गर्दा कुनै शुल्क नलाग्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले अनलाइनबाटै कम्पनी दर्ता र खारेज गर्न सकिने बताएका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार १७:१५