नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्त सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले आरविवि मर्चेन्ट गत साउन १ गतेदेखि लागु हुने गरी शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

अब लघुवित्तको शेयर सम्बन्धी सम्पुर्ण काम आरविवि मर्चेन्च बैकिङ्ग लिमिटेडले गर्नेछ ।

प्रकाशित : २६ भाद्र २०७९, आईतवार १३:५३