राहदानीको अनलाइन आवेदन मंगलबारदेखि खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राहदानीको अनलाइन आवेदन मंगलबारदेखि खुल्ने



काठमाडौं । राहदानी विभागले मंगलबारदेखि राहदानी अनलाइन आवेदन फारम खोल्ने भएको छ । सोमबार सुचना जारी गर्दै विभागले मंगलबारदेखि प्रत्येक दिन ११ बजेदेखि खोल्ने जनाएको हो ।

यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार १६:५८