शेयर धिताे कर्जामा ४ करोडको सीमा हट्यो, १२ करोडभन्दा बढी नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शेयर धिताे कर्जामा ४ करोडको सीमा हट्यो, १२ करोडभन्दा बढी नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ४/१२ को नीतिमा हेरफेर गरेको छ।

बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा हेरफेर गर्दै एक संस्थाबाट ४ करोडको मात्र कर्जा लिन सकिने सीमा हटाएर अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १६:५३