काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावरको हकप्रद शेयर सुचिकृत भएको छ । कम्पनीको ३९.३६३३ प्रतिशतले हुन आउने १ करोड ८ लाख ६० हजार कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । कम्पनीले चैत्र २५ गतेदेखि बैशाख १५ गतेसम्म हकप्रद बिक्रि खुला गरेको थियो ।
Comment