सुनचाँदीको मुल्यमा स्थिरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा स्थिरता



काठमाडौं । सोमबार सुनचााँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९७ हजार ५०० सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मुल्य कायम भएको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्यमा पनि स्थिरता आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १२०० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मुल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 4 July, 2022 12:45 pm