सुनचाँदीको मुल्य तोलामा ३०० सय रुपैंयाले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य तोलामा ३०० सय रुपैंयाले गिरावट



काठमाडौं । साताको चौथो दिन (बुधबार) नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३०० सय रुपैंयाले घटेको हो।

बुधबार छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार २०० सय रुपैयाँ र तेजाबी सुनको मुल्य ९८ हजार ७०० सय रुपैयाँ कायम भएको छ।अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला एक लाख ३०० सय रुपैंया थियो ।

त्यसैगरी, बुधबार चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर १ हजार तीन सय ७० रुपैया कायम भएको छ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार ११:२१