साँझ ६ बजे ओली बोलाए मन्त्रिपरिषदको बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साँझ ६ बजे ओली बोलाए मन्त्रिपरिषदको बैठक



काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा कोरोना संक्रमण तथा रोकथामका विषयमा छलफल हुनेछ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयक ल्याउन लागेको छ।

प्रकाशित : २० जेष्ठ २०७८, बिहीबार १७:३६