काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकमा कोरोना संक्रमण तथा रोकथामका विषयमा छलफल हुनेछ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयक ल्याउन लागेको छ।
Comment