सिडिओलाई धितोपत्र बोर्डको पत्र – सेयर कारोबार अत्यावश्यक सेवा हो, ब्रोकर र नेप्सेका कर्मचारीलाई नरोक्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिडिओलाई धितोपत्र बोर्डको पत्र – सेयर कारोबार अत्यावश्यक सेवा हो, ब्रोकर र नेप्सेका कर्मचारीलाई नरोक्नु



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्ने कम्पनीहरु अत्यावश्यक सेवा भन्दै नरोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेखेको छ ।

बोर्डले सदस्य प्राप्त गरेका नेप्से ,दलाल व्यवसायी तथा मर्चेन्ट बैंकर अत्यावश्यक सेवा भएको भन्दै संस्थाको परिचय पत्रको आधारमा आइतबार देखि शुक्रबार सम्म अनलाइन सिस्टम सञ्चालन गर्ने उद्देश्यका साथ बढीमा ३ जना कर्मचारी सम्मलाई आवत जावतमा सहजीकरण गर्न अनुरोध गरेको छ ।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार १८:१५