काठमाडाैं । नेपाली काँग्रेशका युवा नेता तथा सांसद गगन थापाले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नु पर्ने बताएका छन ।
सामाजिक सञ्जालमा प्रतिकृया दिंदै थापाले भनेका छन् – ‘ विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो। नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो। गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ ।’
Comment