प्रभु बैंकले यी शाखा कार्यालय मार्फत सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकले यी शाखा कार्यालय मार्फत सेवा दिने



काठमाडाै । प्रभु बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका केही शाखाहरु खुला गरी सेवा दिने भएको छ ।

कोभिड महामारीको कारणले गर्दा प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सबै शाखा बन्द नगरी केही शाखा कार्यालय सेवा खुला गरी दिँदै आएको छ ।

जेठ ४ गते बैंकको विभिन्न शाखा कार्यालयहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार ०९:२४