काठमाडाै । प्रभु बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका केही शाखाहरु खुला गरी सेवा दिने भएको छ ।
कोभिड महामारीको कारणले गर्दा प्रभु बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सबै शाखा बन्द नगरी केही शाखा कार्यालय सेवा खुला गरी दिँदै आएको छ ।
जेठ ४ गते बैंकको विभिन्न शाखा कार्यालयहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।
Comment