अजोड इन्स्योरेन्सको विज्ञ सञ्चालकमा नेपाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

अजोड इन्स्योरेन्सको विज्ञ सञ्चालकमा नेपाल नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । अजोड इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ । नेप्सेले एक सुचना जारी गर्दै नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गरेको जानकारी गराएको हो ।

कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालक पदमा नेपाललाई नियुक्त गरेको नेप्सेद्वारा जारी सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलबार १२:३० 20 April, 2021 12:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।