शेयर बजार ४ बजेसम्म खुला रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजार ४ बजेसम्म खुला रहने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले टिएमएसमा समस्या आएका कारण आजको कारोबार अवधि थप गरेको छ। आज बजार ४ बजेसम्म खुला रहने गरि समय थप गरेको हो ।

नेप्सेले जारी गरेको सूचनामा भनिएको, ‘अनलाइन शेयर कारोबारमा समस्या आएको कारण एक घण्टा समय थप गरिएको छ ।’ आज शेयर बजार ४ बजेसम्म खुला रहने नेप्सेले जनाएको छ ।

प्रकाशित : १८ चैत्र २०७७, बुधबार १३:४६