काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले टिएमएसमा समस्या आएका कारण आजको कारोबार अवधि थप गरेको छ। आज बजार ४ बजेसम्म खुला रहने गरि समय थप गरेको हो ।
नेप्सेले जारी गरेको सूचनामा भनिएको, ‘अनलाइन शेयर कारोबारमा समस्या आएको कारण एक घण्टा समय थप गरिएको छ ।’ आज शेयर बजार ४ बजेसम्म खुला रहने नेप्सेले जनाएको छ ।
Comment