फर्स्ट माइक्रोफाइनान्सको कम्पनी सचिवमा विजय शर्मा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फर्स्ट माइक्रोफाइनान्सको कम्पनी सचिवमा विजय शर्मा नियुक्त



काठमाडाै । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विजय शर्मा नियुक्त भएका छन् ।

संस्थाको चैत १२ गते (बिहिबार) बसेको संचालक समितिको बैठकले संस्थाको वित्त विभाग प्रमुख समेत रहेका शर्मालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार १४:१४