काठमाडाै । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा विजय शर्मा नियुक्त भएका छन् ।
संस्थाको चैत १२ गते (बिहिबार) बसेको संचालक समितिको बैठकले संस्थाको वित्त विभाग प्रमुख समेत रहेका शर्मालाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
Comment