ग्रीनलाइफ हाइड्रोको आईपीओ सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रीनलाइफ हाइड्रोको आईपीओ सूचीकृत



काठमाडाै । ग्रीनलाइफ हाइड्रो पावर लिमिटेडको प्रतिशेयर अंकित र चुक्ता मूल्य रु. १०० कायम भएको १ अर्ब ८० करोड कित्ता साधारण शेयर(आईपीओ) नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकरण पछि मंगलबारबाट शेयर कारोबार शुरु हुने भएको छ । कम्पनीको शेयर कारोबारका लागि रु. ९९.६७ देखि रु. २९९.०१ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार १७:२५