काठमाडाै । ग्रीनलाइफ हाइड्रो पावर लिमिटेडको प्रतिशेयर अंकित र चुक्ता मूल्य रु. १०० कायम भएको १ अर्ब ८० करोड कित्ता साधारण शेयर(आईपीओ) नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकरण पछि मंगलबारबाट शेयर कारोबार शुरु हुने भएको छ । कम्पनीको शेयर कारोबारका लागि रु. ९९.६७ देखि रु. २९९.०१ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।
Comment