नेप्सेमा ३ कम्पनीकाे शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा ३ कम्पनीकाे शेयर सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) विभिन्न ३ वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार अपि पावर कम्पनी लिमिटेडकाे ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।

यसैगरी, रिडी हाइड्राेपावर कम्पनी लिमिटेडकाे २ लाख ७८ हजार ८ सय ३७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, सानिमा माइ हाइड्राेपावर कम्पनी लिमिटेडकाे २५ लाख ५३ हजार एक सय कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित : ९ फाल्गुन २०७७, आईतवार १४:५४