नेप्सेमा एक लाख ५८ हजार ४ सय कित्ता बाेनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

नेप्सेमा एक लाख ५८ हजार ४ सय कित्ता बाेनस शेयर सूचिकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ५८ हजार ४ सय कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

प्रकाशित : २८ मंसिर २०७७, आइतबार १६:४४ 13 December, 2020 4:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।