काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ५८ हजार ४ सय कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

बैंक / वित्त
13 December, 2020 4:44 pm
काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एक लाख ५८ हजार ४ सय कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित : 13 December, 2020 4:44 pm
Comment