तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का



काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार कात्तिक २ गतेदेखि रोक्का भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यस कम्पनीलाई प्राप्ती गर्न लागेकाले नेप्सेले कारोबार रोक्का गरेको हो ।

तिनाउ मिसन डेभलपमेण्टको १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९६ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार यी दुई कम्पनीले कात्तिक १ गते प्राप्ती सम्झौता गरेका हुन ।

प्रकाशित : २ कार्तिक २०७७, आईतवार १२:२९