लघुवित्त संस्थाको लागि एकिकृत निर्देशन जारी (यस्ता छन व्यवस्था) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लघुवित्त संस्थाको लागि एकिकृत निर्देशन जारी (यस्ता छन व्यवस्था)



काठमाडाै ।  नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त संस्थाहरुको लागि एकिकृत निर्देशन जारी गरेको छ । बैंकले आज एकिकृत निर्देशन २०७७, जारी गरेको हो । 

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ तथा सो पश्चात २०७७ असोज ८ सम्म जारी गरिएका परिपत्र तथा संशाेधनहरू एकिकृत गरि तयार पारिएकाे निर्देशन समेतलाई समावेश गरी एकिकृत निर्देशन जारी गरिएको एक सूचना मार्फत जानकारी दिएकाे हो ।

प्रकाशित : १८ आश्विन २०७७, आईतवार १४:११