काठमाडाै । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त संस्थाहरुको लागि एकिकृत निर्देशन जारी गरेको छ । बैंकले आज एकिकृत निर्देशन २०७७, जारी गरेको हो ।
राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ तथा सो पश्चात २०७७ असोज ८ सम्म जारी गरिएका परिपत्र तथा संशाेधनहरू एकिकृत गरि तयार पारिएकाे निर्देशन समेतलाई समावेश गरी एकिकृत निर्देशन जारी गरिएको एक सूचना मार्फत जानकारी दिएकाे हो ।
Comment