काठमाडाै । लुम्बिनी विकास बैंकले डेढ लाख कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाम रहेको शेयर बिकी गर्न निवेदन दिएकोले बैंकले ति संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

बैंक / वित्त
7 September, 2020 8:41 am
काठमाडाै । लुम्बिनी विकास बैंकले डेढ लाख कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाम रहेको शेयर बिकी गर्न निवेदन दिएकोले बैंकले ति संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

प्रकाशित : 7 September, 2020 8:41 am
Comment