लुम्बिनी विकास बैंकले डेढ लाख कित्ता शेयर बिक्रि गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी विकास बैंकले डेढ लाख कित्ता शेयर बिक्रि गर्ने



काठमाडाै । लुम्बिनी विकास बैंकले डेढ लाख कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाम रहेको शेयर बिकी गर्न निवेदन दिएकोले बैंकले ति संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार ०८:४१