काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।
कम्पनीकाे १ कराेड १३ लाख २६ हजार ८ सय २१ कित्ता साधारण शेयर (आइपिओ) नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०२ रूपैयाँ ०६ पैसादेखि अधिकतम ३०६ रूपैयाँ १८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
Comment