नेप्सेमा १ कराेड १३ लाख कित्ता भन्दा बढीको आइपिओ सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा १ कराेड १३ लाख कित्ता भन्दा बढीको आइपिओ सूचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

कम्पनीकाे १ कराेड १३ लाख २६ हजार ८ सय २१ कित्ता साधारण शेयर (आइपिओ) नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०२ रूपैयाँ ०६ पैसादेखि अधिकतम ३०६ रूपैयाँ १८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलवार २१:३८