काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार मेगा बैंकको २ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । बैंकको २ करोड ७५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।
बैंकले गण्डकी विकास बैंकलाई गाभेपछि गण्डकी तर्फको शेयर सुचिकृत भएको हो ।
मेगाले गण्डकीलाई १ः१ को स्वाप रेसियोमा गाभेको हो । मर्जरपछि असार २१ गतेबाट मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो ।
Comment