नेप्सेमा मेगा बैंकको २ करोड कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा मेगा बैंकको २ करोड कित्ता शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार मेगा बैंकको २ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । बैंकको २ करोड ७५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

बैंकले गण्डकी विकास बैंकलाई गाभेपछि गण्डकी तर्फको शेयर सुचिकृत भएको हो ।

मेगाले गण्डकीलाई १ः१ को स्वाप रेसियोमा गाभेको हो । मर्जरपछि असार २१ गतेबाट मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार १५:४८