काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ५ लाख कित्ता ऋणपत्र सूचीकरण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खारेज गरेको छ ।
बैंकले जारी गरेको नेपाल इन्भेष्टमेण्ट बैंक वण्ड –२०७७ साउन ५ गतेदेखि परिपक्क भएकाले सूचीकरण खारेज गरेको नेप्सेले जानकारी दिएको हो ।
बैंक / वित्त
20 July, 2020 5:20 pm
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ५ लाख कित्ता ऋणपत्र सूचीकरण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खारेज गरेको छ ।
बैंकले जारी गरेको नेपाल इन्भेष्टमेण्ट बैंक वण्ड –२०७७ साउन ५ गतेदेखि परिपक्क भएकाले सूचीकरण खारेज गरेको नेप्सेले जानकारी दिएको हो ।
प्रकाशित : 20 July, 2020 5:20 pm
Comment