यस कारण खारेज भयाे नेपाल इन्भेष्टमेण्ट बैंकको ५ लाख कित्ता ऋणपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

यस कारण खारेज भयाे नेपाल इन्भेष्टमेण्ट बैंकको ५ लाख कित्ता ऋणपत्र

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ५ लाख कित्ता ऋणपत्र सूचीकरण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खारेज गरेको छ ।

बैंकले जारी गरेको नेपाल इन्भेष्टमेण्ट बैंक वण्ड –२०७७ साउन ५ गतेदेखि परिपक्क भएकाले सूचीकरण खारेज गरेको नेप्सेले जानकारी दिएको हो ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार १७:२० 20 July, 2020 5:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।