काठमाडौं । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सागर शर्मा नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले साउन २ गतेदेखि लागू हुने गरी कम्पनीको वरिष्ठ उपप्रमुख शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो ।
यससँगै नवनियुक्त कामु सीईओ शर्माले गत चैत २ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।
Comment