महालक्ष्मी विकास बैंकको कामु सीईओमा सागर शर्मा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकको कामु सीईओमा सागर शर्मा नियुक्त



काठमाडौं । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सागर शर्मा नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले साउन २ गतेदेखि लागू हुने गरी कम्पनीको वरिष्ठ उपप्रमुख शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त कामु सीईओ शर्माले गत चैत २ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार १५:१४