एनआईसी एसियाको एप्स प्रयोगमा फुड फेस्टीभलमा ३० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसियाको एप्स प्रयोगमा फुड फेस्टीभलमा ३० प्रतिशत छुट



काठमाडाै । एनआईसी एशिया बैंकर फुडमान्डुकाे अनलाईन फुड फेस्टीभल २०२० मा बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । सम्झौताअनुसार फेस्टीभलमा एनआईसीको एप्स प्रयोग गर्दा ३० प्रतिशत छुट हनेछ ।

बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्युआर मार्फत् भुक्तानी गर्दा उक्त छुट पाउने बैंकले जनाएको छ । छुट पाउने अवधी पुष २१ देखि देखि पुष २७, २०७६ सम्म रहने जनाईएको छ।

प्रकाशित : २२ पुष २०७६, मंगलवार ०९:४७