काठमाडाै । एनआईसी एशिया बैंकर फुडमान्डुकाे अनलाईन फुड फेस्टीभल २०२० मा बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । सम्झौताअनुसार फेस्टीभलमा एनआईसीको एप्स प्रयोग गर्दा ३० प्रतिशत छुट हनेछ ।
बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्युआर मार्फत् भुक्तानी गर्दा उक्त छुट पाउने बैंकले जनाएको छ । छुट पाउने अवधी पुष २१ देखि देखि पुष २७, २०७६ सम्म रहने जनाईएको छ।
Comment