काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रहेको छ । बीमा समितिले २ अर्ब चुक्तापुँजी कायम गर्ने गरी आईपीओ जारी गर्ने शर्तमा यस कम्पनीलाई स्वीकृति प्रदान गरेको हो ।
१७ मंसिर २०७६, मंगलवार १४:२०
Comment