आइएमई लाईफकाे साधारण सभाका एजेन्डा कस्ता छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई लाईफकाे साधारण सभाका एजेन्डा कस्ता छन् ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चुक्तापुँजी  १ अर्ब ४० करोड रहेको छ । बीमा समितिले २ अर्ब चुक्तापुँजी कायम गर्ने गरी आईपीओ जारी गर्ने शर्तमा यस कम्पनीलाई स्वीकृति प्रदान गरेको हो । 

प्रकाशित : १७ मंसिर २०७६, मंगलवार १४:२०