हिमालयन डिस्टिलरीका शेयरधनी मालामाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन डिस्टिलरीका शेयरधनी मालामाल



काठमाडाै । हिमालयन डिस्टिलरी लिमिटेडले १९औँ वार्षिक साधारणसभा पुस १ गते बोलाएको छ ।

कम्पनीले ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५२ दशमलव ६३ प्रतिशत नगद गरी कुल १ सय २ दशमलव ८३ प्रतिशत लाभांश प्रस्ताव सभामा लगेको छ ।


कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ५७ करोड ४ लाख ६ हजार पारित गर्नेछ ।

प्रकाशित : ५ मंसिर २०७६, बिहीबार १६:१८