काठमाडाै । हिमालयन डिस्टिलरी लिमिटेडले १९औँ वार्षिक साधारणसभा पुस १ गते बोलाएको छ ।
कम्पनीले ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५२ दशमलव ६३ प्रतिशत नगद गरी कुल १ सय २ दशमलव ८३ प्रतिशत लाभांश प्रस्ताव सभामा लगेको छ ।
कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ५७ करोड ४ लाख ६ हजार पारित गर्नेछ ।
Comment